Jaya Bhagawati melauli sunchadi

बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्रा “देहीजात” आज सम्पन्न

Patan vally

बैतडी : बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्रा शुक्रबार सम्पन्न भएको छ । मेलौली नगरपालिका १ स्थित मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र  पूर्णिमाका दिन पशु बलि सहित लाग्ने जात्रा “देहीजात” आज सम्पन्न भएको हो

Kailpal bahudeshiya

जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको थियो ।

जात्रामा ६१ राँगा र ७६ बोकाको बलि दिईएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले जानकारी दिनुभयो । मेलौली भगवती जात्रा “देहिजात” को अवसरमा घोडा दौड, देउडा लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरिएका थिए । जात्रामा नेपाल लगायत छिमेकी राष्ट्र भारतबाट समेत दर्शनार्थीहरु दर्शन गर्न आएका थिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.