Jaya Bhagawati melauli sunchadi

गायक जनक धानुकको “साई मेरा प्रदेशी” सार्वजनिक

Chand Kirana Pasal
Patan vally

गायक जनक धानुकको “साई मेरा प्रदेशी” सार्वजनिक भएको छ । मङ्सिर ७  गते बैतडीको पुर्चौडी नगरपालिका ४ घर भएका धानुकले “साई मेरा प्रदेशी” बोलको प्रदेशी पिडामा आधारित देउडा गीत बजारमा ल्याएका  हुन।

Kailpal bahudeshiya

यस गीतमा गायक जनक धानुकलाई गायिका पुर्णिमा ठगुन्नाले स्वरमा साथ दिएकी छिन । टेकराज अवस्थीले उक्त गीतलाई एरेन्ज गरेका हुन ।
“साई मेरा प्रदेशी” रमेश बिबश युटुब च्यानलमा हेर्न सकिने छ ।

यस  अघि गायक धानुकले झरना लाई हाली, बुणी बन्नी बेल, मैना बाज, एकै दिनकी भेट, कलेजी खाईहली र सरली जस्ता देउडा गीत बजारमा ल्याइसकेका छन ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.