भारत भ्रमणमा रहेका मन्त्री भण्डारीले झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि गरे पहल By सहज खबर On २०८१ मंसिर १८, मंगलवार १४:४६ काठमाडौ : भारत भ्रमणको क्रममा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गर्नुभएको छ ।