Jaya Bhagawati melauli sunchadi

बैतडीको खोड्पे बजारमा सिसिटिभी क्यामेरा जडान

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित खोड्पे बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाकै व्यस्त बजारको रुपमा रहेको खोड्पे बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
बजार क्षेत्रमा हुने घटनाको निगरानी गर्न नगरपालिकाले सिसिटिभी क्यामेरा जडान गरेको सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
बजार क्षेत्रको निगरानीको लागि ६ वटा क्यामेरा जडान गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष राम सिंह बिष्टले जानकारी दिए ।


बजारमा हुने दुर्घटना, चोरी डकैती लगायतका घटनाको निगरानीको लागि क्यामेरा जडान गरिएको बताइएको छ । प्रहरी चौकीको कन्ट्रोलमा रहनेगरी क्यामेरा जडान गरिएको हो ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.