Jaya Bhagawati melauli sunchadi

नेपाल कबड्डी लिगमा जनकपुरले पोखरालाई र काठमाडौंले नगढीलाई हरायो

Chand Kirana Pasal
Patan vally

काठमाडाैं : नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार चौथो खेल जितेको छ । त्रिपुरेश्वर हिजो भएको खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६–२९ ले पराजित गरेको हो ।

जीतसँगै जनकपुरले चार खेलबाट १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । पोखरा समान खेलबाट चार अङ्कसहित पुछारमा छ ।

Kailpal bahudeshiya

यस्तै हिजो नै भएको पहिलो खेलमा काठमाण्डौ माभरिक्सले धनगढी वाइल्डक्याट्सलाई पराजित गरेको थियो । काठमाण्डौ ५१–३६ ले विजयी भएको हो ।

जीतसँगै काठमाण्डौ चार खेलबाट १६ अङ्क जोडेर दोस्रो स्थानमा छ । धनगढी समान खेलबाट ६ अङ्कका साथ चौथो स्थानमा छ ।

आज बेलुका साढे ५ बजे हिमालयन राइडर्स र विराटनगर बन्डिट्स तथा साढे ६ बजे काठमाण्डौ र जनकपुर खेल्दैछन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.