Jaya Bhagawati melauli sunchadi

दिल्लीले राजस्थानलाई सुपर ओभरमा हरायो

Chand Kirana Pasal
Patan vally

काठमाडौं : दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ।

१२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो। केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए।

Kailpal bahudeshiya

सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल रनआउट भएका थिए । रियान फ्रि हिटमा रन आउट भएका थिए।

छैंटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।‌ सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । ४ अंकसहित टोली आठौं स्थानमा छ।

त्यसअघि दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। जारी आइपिएलमा सुपर ओभरमा नतिजा निस्केको यो पहिलो खेल हो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.