Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटनमा दुईदिने नि:शुल्क आँखा शिविर सम्पन्न, ४९३ जनाको आँखा परिक्षण

Patan vally

बैतडी : बैतडीको पाटनमा दुई दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा दुई दिने नि:शुल्क आँखा शिविर आज (सोमबार) सम्पन्न भएको हो ।

Kailpal bahudeshiya

शिविरमा आईतवार र सोमबार गरि दुई दिनमा ४ सय ९३ जनाको  आँखा परिक्षण गरिएको शिविर संयोजक नरेन्द्र  विष्टले जानकारी दिनुभयो । जसमध्ये २ सय ३ जना पुरुष र २ सय ९० जना महिला रहेका संयोजक विष्टले बताउनुभयो ।

शिविरमा सहभागी ४ सय ९३ जनामध्ये ४७ पुरुष र ६५ महिला गरि १ सय २२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने ७४ जनालाई चस्मा समेत वितरण गरिएको थियो ।

 

 

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.